दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाल मेडिकल काउन्सिल ऐन, २०२०” रहेकोछ ।
(२) यो ऐन नेपाल भर लागू हुनेछ ।
(३) यो ऐनको दफा १ तुरुन्त प्रारम्भ हुनेछ र अरू दफाहरू नेपाल सरकारले समय समयमानेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि तोकिएको क्षेत्रमा प्रारम्भ हुनेछ ।